Posted by: Birkhe_Maila November 10, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
लु राँगे रिकुटे नि आएछ गाममा। कतिदिन को छुट्टि ले'र आयौ हँ यसपाली? पुन्टेदाई ले भनेओ अस्तो, तो हिमान्चल भन्दा माथि त नजाऊ है, फेरि अर्को साल गाम मा तिम्रो ठाममा एउडा परमबिर चक्र आओ भने के अर्नु नि हाम्ले! बरु गोडा चारेक आना सिम्सार मेरो नि छ, खेति किसानी अरेर बस यतै। धान रोपौँला अन्न उमारौँला, कुखुरो पालौँला अनि तेई धान कुटेर भात पका'र कुखुरोको झोल सँअ हसुरम्ला। 'दाल भात तरकारी, जिउ धन सरकारी' कि कसो? नाच्न गाउन दिम बा यिनेर'लाई उमेराँ ननाँचे कइले नाच्नु, गोडा तिनबिस उमेर कटिसक्ता नि यो ज्यान त उफ्रन थाल्छ गाँठे तेस्तो गिद सुनेसि भन्देखि यिनको त बेला छ गाँठे! नाच है नाच कुम्ले, चित्रे, तितौरी, ठुल्नानी सपै नाच! 'आम्छ मौका पर्खँदैन बगेओ खोलो फर्कँदैन' कि कसो?
Read Full Discussion Thread for this article