Posted by: world_map November 10, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
आयो रिकुटे हल्लिँदै टेपरिकट बजाउँदै GPS हातमा चलाउँदै हाम्रो VDO देखाउँदै हिमान्चलको चीसो हावामा मकै भुट्दै तावामा पून्टेदाई बसे दायाँपट्टी दुबै पसे धोबिनीको भट्टी ग्वाँचेले आज दिउँसै पियो १ बोतल रौसी चाँडै सकियो कुम्ले र तितौरी, म र ठूली बनमा नाँच्यौं मिलीजुली :P :P
Read Full Discussion Thread for this article