Posted by: Poonte November 10, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
क्या बात! रिकुटे देखा पर्च त यो पुन्टेको तालुमा बुरुरुरुरु बाल उम्रिन्छ। एहसास हुन्छ भनम् न, छाम्दा त चिल्लो को चिल्लै भएनि! हिमान्चल भन्दा माथि लान लायो भुने चईं पल्टन से गुम भएर चौतरी फर्किएस है, रिकुटे! कस्मिराच त ठिकान हुन्न, मरिएला सिसैको गोलीले! बरु, बाचझो रहेको मेरो ३ आना खेता गरि खालाऊ।नपुग भए तै खेत बेचेर भए नि जापान, अरब पठाम्ला के रे। रगतैको साईनो नभएनि, यो रिकुटे आफ्ने भाइ जस्तो लाउँच मुलाई त! जिम्मालेलाई नि उसको साख्खै नाति जस्तै लाउँच भन्थो के रे! जरा केटकेटीको कुरो छोड्देऊ, रिकुटे! जमाना हाँरो जस्तो हो र? रमईलो अर्निलाई अर्न दिन पर्छ के! उमेर ढलेसि चाहेर नि नाच्न सक्दैनन् के रे तेस्तरी। अहिले उमेर छँदै नाछोस्, बन बनै दौडोस्, बेलाँ बेलाँ छिल्लियोस्, अलिक गम्भिर हुने भनेको त बुठेसकाल छँदै छ नि! नाच चईं फस किलास के देखायो है चित्रे, कुम्ले, ठुली र तितौरीले!
Read Full Discussion Thread for this article