Posted by: lopchanlama November 10, 2006
आयो शान्ति नेपालमा
Login in to Rate this Post:     0       ?        
रहुलजी हराएको थिएन शान्ति बाटो बिराएको हो मुम्बैइ-कतार पुगेको थिएन शान्ति हाम्रै पाखा-भन्ज्यागहरुमा बिलाएको थियो भाकाल किन गर्नु पर्‍यो र? प्रतेक नेपालीहरुको धाड्कनहरुमा थियो केबल हामीले खोज्न नजानेको हो शाब्दिक अर्थ दिई बोल्न नजानेको हो नत्र किन पस्नु पर्थ्यो? बन्दुक बोकी जन्ंगल किन गर्‍यो उपिया हरुले? सरकार मा बसी मंगल तै चुप -मै चुप अनि कसरी आउथ्यो शान्ति? जब उठे जन लहर भागी गए उपिया फर्की आए बन्दुक हेर अहिले देश हाँसेको छ छामि हेर धड्कनहरु शान्ति कहाँ बसेको छ
Read Full Discussion Thread for this article