Posted by: Regal November 10, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
राम राम राम भला करे भगवान् ! उ बेला तेस्तो कच्चा छाडेर गएको बच्चा त सब् जवानिले लटरम्म भएछ। अहिले त सुकरबार् भि इस्कुलमा अच्छा सा पोरगराम् नगरेर यो चित्रे, कुम्ले अनि ठुलि और् तितौरिको गुरुप् पात्तियेको देखो तो सहि। जिम्माल् बा और् पून्टे दाइ थोदा केर् गरिदिनु होइ। लड्काहरुलाइ कुखुरे बैस् और् लड्किहरुलाइ जुरेलि जवानि आउने टेम् भो र हो कि, इस्कुल् छाडि छदि बनपाखा चौकिदारि गर्दैछन्। क्या नाम् ! तेस्तो भए मेरो सट्टा डिप्टि गर्न आइज येह् ! ( हामिलाइ पनि त दिल् होला बर्शिका बुटा नाघ्दै आस्थाको सङ् बन्पाखा घन्काउने।।।।।। सलुट )
Read Full Discussion Thread for this article