Posted by: Regal November 10, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
छम छम नाची देउ उठि उठि हातमा बोतल राँगाको सुकुटी क्या नाम सलुट छ हो देर को बाद्! के गर्ने दिवालिको छुट्टी को बाद त आफ्नो पुरा बाटलिएन हिमाँचल शिफ्ट गरिदियो, तकरिबन पन्ध्र दिन् त इलाक किल्लेर गर्न अनि सेन्त्र्य् रेडि गर्नै लागो। अब बल्ल थोडा टेम् मिलेर चौतारि धायेको। याहन् त के के भै सकेछ। ( अनि नेप्चे लै GPS चहियेको हो भने अपुन् सङ छ है, मिल्काइदिउन् कि हिँबाट? )् लो आज सुकरबार्, मस्ति गरुम् यो ज्यान् लै त त्यो दिवलि पछि को गाउको इस्कुल्मा बितायेको लाट सुकर्बार् पनि याद् छ। ( क्या नाम्, कुम्ले और् चित्रेले, थुलि अनि तितौरिलाइ काइदाको दोहोरि हानेको हो है। हुन त सान्नानि र आस्थ पनि पिच्चरको हिरोनि जस्तै डानस गरेको हो, दर्सकमा चाहि चौतरिका सब् आदमि हाजिर छन है फिर मिलेङे , सलुट
Read Full Discussion Thread for this article