Posted by: gwanche November 10, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
कल्कत्ते काँइयो केश मेरो बाँइयो आज चाइ केइ हैन खोया बिर्के नै चाइयो टेबल्मा यामानको चम्किने ऐना छ क्या बोर भो भन्या, गोताएजीले दे" को बोटल्मा त रौसी नै रैनछ धानकै बाला झुलाउँला चौतारीमा आएर दु: ख पीडा भुलाउँला थाहा भएन पुन्टे दाइ, सरी है गल्ती गरियो मेरोरियलको पोस्टरमा अनेक रङ भरियो गल्तिको प्रयासचित गर्नलाइ, कान समाइ उठ्बस् गर्दैछौँ सप्पै जना मिलेर माफ पाम है भन्दैछौँ धानकै बाला झुलाउँला चौतारीमा आएर दु: ख पीडा भुलाउँला
Read Full Discussion Thread for this article