Posted by: gwanche November 10, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
पाँच दिन पछि फेरी आयो शुक्रबारको दिन लौ है सप्पै जना चौतारीमा रमाउँ एक छिन कुम्ले तिम्ले झुठो बोलेको सुन्दा लाग्यो मलाई दिक्क छुन्न भनेउ तिमीले सप्पैलाइ, कुरा मिलाएउ ठीकक जाँड्ले छोयो जस्तो छ मलाई भयो हिक्क हिक्क लौ कुम्ले ब्रो अस्ती भट्टिमा तिरेको पुइसा देउ मलाई खुरुक्क नाँचउ, गाऔँ रमाऔँ आउ सप्पै गाम्ले हो आज रमाइलो गर्ने चौतारीमा दिनभरी हाम्ले हो हेर्ने मात्रै हैन चौतारीमा सप्पैले नाच्नु नि पर्छ आस्थाजी, नाचिदिम छमछमी तपाईंलाइ कस्को डर छ ?
Read Full Discussion Thread for this article