Posted by: world_map November 10, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
नेप्चे गयो बजारमा GPS किन्न GPS बाट हेरेर राम्री केटी छान्न ग्वाँचेलाई लागेछ रौसी कति चाँडो हेर्दाहेर्दै घुट्क्याएर खाली पारेछ भाँडो पून्टेदाई नि हराए आज खै कता गए कुम्लेले रौसी नछोई कति चोखो भए दीप ज्यो नि आम्नु भो, ली अभिवादन सबै जमौं चौतारीमा बजाई वाद्यवादन
Read Full Discussion Thread for this article