Posted by: Nepal ko chora November 10, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
हन कुम्ले दाइ... "अब छेउमा आएकाहरु नचिन्ने अनि GPS खोज्नुपर्यो भन्ने??" भनेर कस्लाइ भुन्न खोज्नु भको हो? कुरा बुझेको भए त मरिजाम प्रभो। (एक छिन् सोचेर...) अरु जम्मै गाम्ले हरु लाइ त चिनेकै हो, कतै यि नया आउने आस्था को कुरा गरेको गरेको हैन, कुम्ले दाइ ले?? :P
Read Full Discussion Thread for this article