Posted by: Nepal ko chora November 10, 2006
Login in to Rate this Post:
0
?
कोइ भने खोयो बिर्को खाएर झम्म
कोइ भने प्याजको बास्ना सुंङ्दै दङ
अरु लाइ के के पीर, चित्रे लाइ ठुलीको
चौतारीको रमझममा आफ्नो मन भुलिगो।
ए हैन भने...
कलिलो तामा लाइ सोध रामा लाइ,
आहा कलिलो तामा लाइ सोध रामा लाइ,
:-)