Posted by: gwanche November 10, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
सप्पै लाइ था' छ म जड्या होइन सप्पै लाइ था' छ म जड्या होइन गोतामे दाइले ठुलो बोटल दे'सी म के गरुम ...... खाली एक घुट्को मात्रै घुट्का हो खाली एक घुट्को मात्रै घुट्का हो तर खुट्टा लड्खडाँउछ्, जिब्रो लर्बाराउँछ त म के गरुम...... पान को पात......पान को पात खोया वीरकेको असर हो को कि क्या हो था' नै भेन दिन हो कि रात मर्स्याङ्दी सलल्, औसीको रात नि भो आज त झलल .... जै शम्भो, हर हर महादेव! लौ फेरी जदौ टक्र्याए है ख्वामित हरु, म ग्वाँचेले, हिक्क...........हिक्क.....
Read Full Discussion Thread for this article