Posted by: world_map November 10, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
कोही गाम्ले औंरिकाबाट कोही इउरोपबाट भेला भै रमाईलो गर्छन चौतारीको फाँट कोही राति जापोनमा खोयाबिर्के पिउँछन् उही बखत केनडाँडामा बिहानको चिया पिउँछन् कोही चियाउँछन् चौतारीमा बसी सिंगापुर कसैको चैं गीत गाउने कविता भन्ने सुर संसारभरीका गाम्लेको जम्मा हुने ठाउँ सबैको पियारो ‘साझा चौतारी’ हो नाउँ आज ठूली कता गई? :P
Read Full Discussion Thread for this article