Posted by: gwanche November 10, 2006
Login in to Rate this Post:
0
?
लौ सान्नानी र हरि नि आइपुगेछन्, हेल्लो है तपाईं'रुलाइ नि! तेइ त भुन्या त्यो प्याज त यस्सो हामी तिर नि हुर्याइ दे नि हुने हो गौतम सर ले, लौ न ख्वामित शुक्रबार मनाउनु परो भुन्या ।