Posted by: world_map November 10, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
मास्टर्नी दिदी, सबै गाम्लेसँग बस्न मलाई रमाइलो लाग्छ हाँसो ठट्टा गफ गर्दा सबै नियास्रो नै भाग्छ तर किन हो, ठूली नहुँदा चैं हराइदिन्छ मन उनको यादमा चौतारीमा चल्छ शीतल पवन गाम्लेहरू सबैलाई नमस्ते मेरो!
Read Full Discussion Thread for this article