Posted by: miss_ me November 10, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
कुरीबस चित्रे भाइ ठूली आउदै होलिन् मिठा मिठा भावनामा उनी गम्दै होलिन् यति विधि चौतरीमा बसेका सब हामी ठूलीमात्र खोजीबस्ने कस्तो तिम्रो बानि? ओ हो!! प्रीती कति राम्री चुरा पोते तिम्लाइकल्ले किन्द्यो नानी? हिराको टप क्या साह्रो चम्केको तेइ भएर होला यसरी नाचेको :) मलै किनहो आज गित् फुरि'रछ? :D:D कुम्ले भाइ सन्चै?
Read Full Discussion Thread for this article