Posted by: world_map November 10, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
ब्यानैदेखि मैले आज ठूलीलाई कुरेको गाम्लेहरूलाई चौतारीमा मीठा गीत फुरेको रमाइलो गरौं आज शुक्रवारको दिन चौतारीमा चियाउँछु हरेक छिन छिन जदौ! चित्रेको
Read Full Discussion Thread for this article