Posted by: Rahuldai November 9, 2006
आयो शान्ति नेपालमा
Login in to Rate this Post:     0       ?        
खै हाम्रो शान्ति ? धेरै भो शान्ति हरएको नेपालबाट घर घर बाट गाउँ गाँउ बाट मैले धेरै खोजें धेरै सँग सोधें कहाँ गइन शान्ति कहाँ भागीन शान्ति पोइला गएकी हो कि ? यकिन भएन बैदेशिक रोजगार मा हतार हतार कतार पुगिन कि कतै आफ्नैले मुम्बई तिर पो बेची दियो कि कसैको लह लहै म जङल पो गइन कि खोज्दा सोध्दा थाकें देउ देउटा भाकें तै पनि शान्ति फेला परेन तै पनि शान्ति को कुनै भेउ पाएन यस्तै छ शान्ति हराएको कथा हाम्रो देश को वास्तविक कथा अस्तु!
Read Full Discussion Thread for this article