Posted by: ramprasadneupane November 9, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
झापालिको पनि घटना सुनाम है एउटो साथि, के साथि भनम् मुजिलाइ पनि, साथि भनाउदो, एकाबिहानै मेरो डेरामा आयो, तेरो bike दे न, दुइ घन्टा जति काम् छ, आइहाल्छु भन्यो बिश्वाश् मा दिये.. साझ सम्म पनि मुजि आएन ... येसै गरि २ दिन् बित्यो, निकोपर्सिपल्ट फोने गर्यो , " ओये, सुन् न ... (हास्दै} म त एक् दम् जरुरि काम् ले दमक् आइपुगे यार् ... माइन्ड् नगर् है ... म भोलि बेलुका आइपुग्छु ... ल !" रे !!! मुजि सङ त्यसपछि सङत् नै गरिन, न त कुनै अर्को झापालि सङ , जाठो झापालि !!!
Read Full Discussion Thread for this article