Posted by: ramprasadneupane November 9, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
एउटा सत्य घटना सुनाम है एउटो साथि, के साथि भनम् मुजिलाइ, साथि भनाउदो, काठ्मान्डौ आयो, Isc पढ्न भनि । मोरो एक्लो छ भनेर , २ हफ्ता आफ्नै डेराम राखे, २ हफ्ता पछि डेरा खोजेर सर्यो, म पनि सहयोग गर्छु नि त, समान् सर्न भन्या त... पर्दैन पर्दैन, मेरो काकाको छोरो आउछ, तिमि क्याम्पस् जाउ, उहि भेटम् भन्यो । लौ त ... तेसै गरम् भनि म हिडे।।। केटो क्याम्पस् आएन, बेलुका डेरा पुग्दा बिस्मात् परे .. खाट् छैन! पर्यो फसाद्? खाट् मुनि को समान् हरु सबै एउटा कुनामा थन्काइदिएछ । कुकर् छाइन, एउटा खाशा को ज्याकेट् भर्खर् किन्या थिए त्यो समेत् छैन! मुजिले क्याम्पस् नै फेरेछ क्यारे, ६ बर्स पछि बिर् हस्पिटल् मा भेट् भो, मुसु मुसु हास्थ्यो, मैले बाल् दिइन, खाट् चोर् सङ के कुरा गर्ने? जाठो स्यङ्जा कै थियो
Read Full Discussion Thread for this article