Posted by: CaMoFLaGeD November 9, 2006
Login in to Rate this Post:
0
?
दीप जी! डार्लिङ कम भो रे?? हा हा हा!! हैन कत्ति वटा चाहिने हो नि?
यामेले मेरो नि फोटो राखेछ लौ!! त्यो टायरको गाडी कुदाउने मै हुँ!
:D