Posted by: Deep November 9, 2006
Login in to Rate this Post:
0
?
थरस्बार ठेलीदैछ भरखर्
सुक्रडे को बास्ना आइसको हरहर्
स्याटरबार् त मायालु आउछे रे
आइतडे देखि हो मा हो मिलाइन्छ के रे!
ब्या गर्दिनी हल्ला सुन्याँ थें ब्यानै --- ऐले त सामसुम छ -- खै के के --
उ भइ बर्षा, आफु त खहरे
बग्ने धोको पुर्याउन उ खै कैले आउनी हो
आफु भैयो डिभोटी, उ परी डेईटी
भजन गाउँदैमा आफ्नो जिन्दगी जानी भो
जय शम्भो! डार्लिङ् कम् भो --खै क्यार्नी हो?