Posted by: Top Bahadur November 9, 2006
Login in to Rate this Post:
0
?
पुल्चोक मा आहिले पनि तिनै पुराना tearchers हरु हो कि कोहि नया आये। Semiconductor Device कस्ले पढाउछ?
काका ले एक् दिन् भित्र छिर्न नदियेको आहिले सम्म याद छ। DSP को Microprocessor, केटी लै भने मर्क्स् दिन्थ्यो टन्न अनि केटी लै सजिलो question सोध्ने। JKP तेस्लै केहि आउदैन।।।अनि अरु नमुना teachers मा, सुबर्न, KJT ।याद त राम्रै आउछ।।।।।।।।।आहिले तिनै तेअचेर् नि छैनन् रे अरु कस्ता नमुना आयेका होलान।।।।