Posted by: Aastha November 9, 2006
Login in to Rate this Post:
0
?
मेलापातले पनि कहिले छाड्ने भएन।साथिहरुले के के खाजा खानु भयो कुनि? मम चाहि नखानुस् है।मेरै गति होला। आजकल् दादालाई देख्दिननि? काहा हरायेछ्न् कुन्नि?आजलाइ बिदा पाउ है। भोलि फेरि बिहनै हाजिर् हुने बाचा गर्दै नमस्कार।