Posted by: Poonte November 9, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
पन्चायत सन्चायत नडाकम्, भो! नेप्चेले दिनि रे पैसो, कुरै खलास्! :D बरु, आस्थाले भने जस्तो गीत सीत गाम् भो! आऽऽऽऽऽऽऽ मिनि बसको दाईभरले चौतारी हल्ल्यो भान्जो को डाईपरले नेप्चेको बासी म:म: को खाला खानेलाई लागेछ पखाला भन मुयालु, कुरोको मजा नै टुङ्गियो, दिल छ दयालु!
Read Full Discussion Thread for this article