Posted by: gwanche November 9, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
आबुइ!!! ठुल्नानी यो पास्ता भनेको के हो ? बाइ द वे मेरो हालखबर सबै ठीकठाक छ, अलि अलि अड्डामा कामको चटारो छ, भर्खरै साउसँग छलफल भयो, अब अगाडि कसरी काम गर्ने भुनेर । यस्तै हो मुग्लान पसे'छी साउ कै काम गर, माम खाउ, हैन त ? बरु गुन्टेको डाइपरको मुद्दा काँ सम्म पुग्यो हँ गाम्ले हो ?
Read Full Discussion Thread for this article