Posted by: Nepal ko chora November 9, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
पून्टे दाइ को भान्जो त आफ्नो नि त भान्जो नै हुने भयो। फेरि भान्जा-भान्जी झोली का देउता हुन भन्छन, अनि कसरी नाङै राख्न दिनु। लु लु म नै तिरी दिम्ला त्यो गुन्टे भान्जो को डाइपरको पैसो चाइ (कति न पर्ला र त्यो जाबो डाइपर लाइ)। आस्था, बरु तिमी चाइ अब देखि अरुले मो मो खान दियो भन्दै मा, कहिले हो हेर्दै न हेरि भकाभक खान चाइ न थाल्नु नी।
Read Full Discussion Thread for this article