Posted by: hetterika!! November 9, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
एकछिन् अ आउनु नपा'को, याँ त कुरो का का पुगिसकेच, अब तो पैसो त बसि म:म: ख्वाउने कुम्लेले नै तिर्नु पर्ने हैन र, ल आज नि ठुलै जम्घट छ याँ, रमैलो हुने भो, ए साँच्ची, जिम्माल बा बेपत्तो छन, सन्चै त छन? ठुली, नेप्चे, पून्टे दाई, मीस, कुम्ले, ग्वाँचे, सन्नानी, दीप ज्यू लाई पनि जदौ है पल्लो गाम्मा सुनाको कथाले हाँसो मर्न भ्या'छैन, याँ कबिता सुनाएर थलै पार्ने भए जस्तो छ, अरु नि आओस है तुरुन्तै
Read Full Discussion Thread for this article