Posted by: Nepal ko chora November 9, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
हुह्हहह म किन तिर्ने नि त्यो गुन्टे को डाइपर को पैसो? अब बासी मो मो भन्ने था हुदा हुदै (तेत्रो ठुलो रातो अक्षर ले डेट लेखेको छ त) किन खाको त? खान पयो भन्दै म जे पनि खान हुन्छ त? सुन्या त होला नि नेपाली उखान "बोल्न पायो भन्दै मा प्याच्च न बोल्नु, बस्न पायो भन्दै मा थ्याच्च न बस्नु, खान पायो भन्दै मा झ्याप्प न खानु" :P :P नमस्ते जम्मै गाम्ले हरु लाइ, शुभ प्रभात! सबै को दिन मङल मय होस!
Read Full Discussion Thread for this article