Posted by: Poonte November 9, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
रिसाएर फन्केर गई होली भन्ठानेको, आईछे आस्था नि! खुशी लाओ, मज्जै मज्जाको ठट्टाले रिसानी नहुँदो। अब भने चौतारीको बिल्ला थाप्नि बेला भो आस्थाको, जिम्मालेलाई सिफारिस अर्न पर्ला! बाई द वे, हिजो मेरी दिज्जुको फोन आथ्यो, गुन्टेको डाईपरको पैसो चाईयो रे! :p ************************* ए, गाम्ले हो! य्हाँ कोईलाई PhotoShop रामरी चलाउन आम्छ? आम्छ भुने, अनि १ घण्टा जति सित्तैमा एउटा जरुरी काम गर्दिन सक्ने भए मलाई ईमेल ठोकुम् न! २४ वटा potrait pictures को रहर लाग्दो collage बनाम्न छ, ४ फीट x ३ फिटको पोस्टरको लागि। राम्रै कामको लागि हो के रे, घर्मै लाग्थ्यो!
Read Full Discussion Thread for this article