Posted by: Yahoooooo November 9, 2006
Syang-JALI.....????
Login in to Rate this Post:     0       ?        
स्याङ्जालि देखि सतर्क स्याङ् - जाली त्यो बुढि औला लुकाउने चै किन हो भने नि स्याङ्जालि यति जालि हुन्छन् कि राति सुतेको बेलामा पनि सुटुक्क बुढि औला को छाप लगाएर जग्गा सम्पति सबै आफ्नो नाम् मा पर्छन् रे?? स्याङ्जालि ले आफ्नो भन्दा अरुको बारेमा कमै मात्र सोच्छन् Anyway they are very clever and talented. You will find many syanjaalis in government posts.
Read Full Discussion Thread for this article