Posted by: tat_tatto_chiya November 8, 2006
Khattam -------- Deep
Login in to Rate this Post:     0       ?        
मलाई चै के लाग्छ भनी हामीहरु सबै त्यही समयबाट गुज्रेका हौं। स्वेता, नारनथान, कार्तिक, हजुराँ र बाङ्गेलाइ आ आफ्नै किसिमले फेर्नु मात्र पर्छ। तर जे भएपनि यस्ता कृतिले गर्दा यो साईट नआईकिन सुखै पाईन्न। दिप जीलाई बडेमानको धन्यबाद चढाउँछु।
Read Full Discussion Thread for this article