Posted by: world_map November 8, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
:D लौ झन् नयाँ आउने गाम्लेलाई कति दु:ख दिया होला, बिचरी आस्थालाई कस्तो भैरा होला।:P ठूल्नानी, मैले त गाडी नै पाईनँ, त्यसैले यो ठेलगाडा लिएर आएँ।सबै मिलेर धकेल्यौं भने त पुगिन्छ होला अस्पताल एक घण्टामा।ल राखम् बिरामीलाई यसमा, अनि ठेलम् जोडले :P
Read Full Discussion Thread for this article