Posted by: miss_ me November 8, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
आस्था त लखतरान परिसकिन । १ महिना अघिको म: म: अनि ठुल्नानीले भूटेको काचो-काचो मकै ।पेटलै त हुन सम्म भओ होला के रे बासै ....उतै ...छ :P ( आस्थालै चौतारीको कुरो त्य ति था'छेन कि फेरि रिसाउनु भयो भने क्यार्नि होला) याहू '<ब्>खत्तमै भो<ब्>' यो भनेको के हो ? कुरै बुझदिन मुइले त
Read Full Discussion Thread for this article