Posted by: Yahoooooo November 8, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
हुस् स् स् स् स् स् स् स् स् एक छिन फुर्सद पा हैन गाँठे यो साउले पनि हैरान पारिसक्यो कस्तो दिनमा मोराकोमा जोतिन आहिपुगेछु नि बा मरे पनि फुर्सदै दिदैन बा । घरि यो गर भन्छ घरि त्यो गर भन्छ । कहिले बेलुका सम्म यति गरिसक् भन्छ हैरानै पारिसक्यो फेरि आज बिहान बिहान त्यो दीप को <ब्>खत्तमै भो<ब्> पढ्या दिनभरि हासो लागेर हैरान। बाङ्गे लाइ सम्झि हालिनि है खुतुतु खुतुतु हासो लागिहाल्नि भन्या किन हास्या? भन्छ फेरि साउले बल्ल बल्ल यसो फुर्सद भो चौतारो मा आउनि खोइ को हो नयाँ अनुहार पनि देख्या जस्तो मान्ते मैले पनि स्वागत गरे है फेरि चिच्याजस्तो पनि लाग्तो स्वागत गर्न पनि म ता सक्दिन चिच्याउन पनि बिहान देखि मुखा टन्न खानेकुरा पर्न पनि पा हैन जिम्बाल् बुढा पनि कता हो हरा जस्तो मान्ते हाम्रो टोलिले ता भेटेन कसै ले भेट्यो? लौ अब झोला बोकेर लागे खोकिला तिर चुच्चे ढुङ्गो उहि टुङ्गो
Read Full Discussion Thread for this article