Posted by: Poonte November 8, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
क्यारी यति झट्टै ले'र आयो नेप्चेले म:म:भुनेको त, एक महिना अघि नै बना'र राखेको पो र'च बज्जेले? आस्थाले खाईसकि कि? अस्पताल दौडाउन परो! अस्पताल पुगुन्जेल धान्न मिल्ने अरि डाईपर नि लाईदेऊ त ल कसैले! :p गुन्टे नै भो ल भान्जाको नाम। कतै दिज्यु-भिनाजुले चौतारी तिर चियाम्ने त गरे छैनन् फेरि? :s
Read Full Discussion Thread for this article