Posted by: miss_ me November 8, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
लौ गुन्टे त कस्तो राम्रो रे छन। तिमी नै होला नि को को .....आस्था :( अझ हाम्लाइ पो को को आकारछन रे। आफै जाउ भित्र भान्साँ राख्या'छ भुटेको मकै र सिन्किको अचार लिएर आऊ अनि खाऊ ।
Read Full Discussion Thread for this article