Posted by: Poonte November 8, 2006
Login in to Rate this Post:
0
?
नयाँ पाहुना परिन्, म:म: नै अर्डर गर्दिम् के रे। ४ पिलेटले पुग्छ? सुकुटी साँधेर खुवाउन हुन्तो, ग्वाँचेले बाटैं निल्देछ सबै!