Posted by: gwanche November 8, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
पुन्टे दाइ, तेइ त भन्या सुकुटी त बाटैमा सिद्धियो, फर्किदाँ लामो त्रान्जिट परो के गर्ने, भोक लागेर उधुम भो । तपाईंको लागि भुनेर पोको पारेर राखेको सुकुट्टी खानै परो । तपाईंको अनुआर सम्झदै कपाकप खाइदे मुइले त । सरी है! आज त के छ हालखबर भनेर सोध्न मात्रै बोला हो, जदौ गरे है ।
Read Full Discussion Thread for this article