Posted by: Deep November 8, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
कोइ मायालु श्रीमती भए –एइया! नारीएर हिन्छन साथ अरु कसैका कोइ खै कता पुगे मन तर अझै सम्झिन्छ मुस्कान हरे! ती निस्ठुरीका आफु जत्रै छोराछोरी लिएर नी हिन्छन् गाँठे! राम राम! कोइ कोइ त दुइ ट्वाक यो जाडो मा राती लाएसि सोच्छु म नी एउटी कस्सेकीको पोइ हुन पा त -- गफै त हो ---
Read Full Discussion Thread for this article