Posted by: gwanche November 8, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
नेपचे, त्यो तिम्रो हो र मेरो जस्तो लाग्छ बायोडाटा त । अस्ती कुम्ले ब्रो आ'थ्यो लौ न ग्वाँचे एउटा काम पाउला जस्तो छ, बायोडाटा कसरी बनाउने होला सिकाइदेउ न भन्दै । आफुलाइ फुर्सद थेन्, लौ न त यस्तै हेरेर बनाउन भनेर मेरो बायोडाटा दे' को त, ब्रोले ठ्याकै तेइ टांस्देछ, खाली नाम मात्रै चेन्ज गरेर । का .... बेssssइमान ....
Read Full Discussion Thread for this article