Posted by: hetterika!! November 8, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
अब यो उमेराँ जिम्माल बा लाई एक्लै पठाउन भएन टाढा टाढा सम्म, यी बुढा पनि ए केटा हो हिनाओ न भन्या भे साथ गै'दिन्थेउ नि, बिचरा भोकै हेर... त्यहि भएर अहिले सम्म नि चौतरीआँ आ'खैनन अहिले सम्म। के जाती कारलेस फुन लाएर सोध्नु पर्ला जस्तो छ जिम्माल्नी आमा लै, न कतै बिसन्चो पो भो कि
Read Full Discussion Thread for this article