Posted by: Nepal ko chora November 8, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
हन के भन्छिन् यि सान्नानी पनि। :O :O दिने बेलामा खाली बक्सो दिने (जिम्मल बा जस्तै हुस्सु भै सकिछन सान्नानी पनि अब त)अब अहिले आएर मलाइ पो दोस। पर्मेश्वोरि, भुवनेश्वोरि के सुन्नु परेको यो कान ले पनि। मलाइ सन्खा त लागेको थ्यो पहिला नै, पछि तेसै भ्नछिन कि भनेर। तेइ भएर त्यो कुम्ले दाइ लाइ दिएको बक्सो अहिले सम्म नि जतन गरेर राखेको छु, पछि केइ भयो भने देखाइ दिम्ला भनेर। लु हेर सन्नानी तिमि ले कुम्ले दाइ लैअ दिनु भनेको बक्सो यहि हो क्यारे। यस मा कोसेली को नामो निसान भए पो त।
Read Full Discussion Thread for this article