Posted by: Nepal ko chora November 8, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
हुन त मैले नि आस्था लाइ स्वागत गरे जस्तो लाग्थ्यो चौतरीमा हिजो। धन्यबाद पाउने लिस्ट मा चाइ मेरो नाम देखिन मैले। म नि अब कुम्ले दाइ जस्तै चिच्याएरै भन्नुपर्यो आस्था, स्वागत छ है चौतरी मा!!! धेरै दिन भयो क्यारे हाजिर न गरेको, आज त गर्नु परो। नत्र फेरि नाम नै काटिएला। रोल नम्बर २१: नेप्चे हाजिर मिस
Read Full Discussion Thread for this article