Posted by: Pretty November 8, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
हैन के भन्छ यो नेप्चे? अहिले, झन् त्यतिमाथी सबै सामान् देखाएर राखेको बक्सामा, अझ लोभ् गर्ला फेरि भनेर उस्लाई पनि एउटा छुट्टै बक्सा म सामान् हालेर दिएको ल अहिले यस्तो कुरा पो गर्छ बा। लौ म जिम्माल् बा जस्तो बुढा खाडा भे नि सुद्धि हरायो कि मेरो भन्नु? ठाडै बदमाशी गर्न लाग्यो है त नेप्चेले। :P:P नमस्ते मिस्, हजुर् किन् ढिलो?
Read Full Discussion Thread for this article