Posted by: miss_ me November 8, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
नमस्ते है सबैलै ग्वाँचेको गन्थन ले हसायो । अब हेरुम हाम्रो नेपाल मा नयाँ दिनको शुरुवात हुन्छ कि । *********************************** क्यार्नु बरै आस्थालै स्वागत मात्र गरे माला लाएदिन बिर्सैचु । लौ यो लिली भ'नि हाता लेउ आस्था दादा कता जानु भओ आज भोलि ? :):)
Read Full Discussion Thread for this article