Posted by: hetterika!! November 8, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
जदौ है सप्पै गाम्लेलाई मेरो, बिहान बिहानै अड्डामा यौटो जरुरी काम परेर हाजिर गर्नै ढिला भो। ग्वाचेको रमाइलो ट्वाक्क टुक्क धेरै दिनमा पढ्न पाइयो। :P हैन कुम्ले, कप्टेराले अठ्याउन गारो लागे आफ्नै दुइटो औंलो ले समात्दिने नि, म त गारो भो भने त्यहि गर्छु।
Read Full Discussion Thread for this article