Posted by: Gautam B. November 8, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
नमस्कार है गाम्लेहरु! के छ? आष्थालाई मेरो तर्फबाट पनि स्वागत छ। सान्नानी, आरामै छ? अघिल्लो चौतारीको कुराकानीको जवाफै दिन पा'छैन। त्यो raw fish को सुशी त मन पर्दैन मलाई पनि तर पार्टी-सार्टीमा जाँदा भने घिचिन्छ। नढावटी भन्नु पर्दा मलाई जापानी खानाको स्वाद खासै मन पर्दैन।
Read Full Discussion Thread for this article