Posted by: Pretty November 8, 2006
** चौतारी ३० **
Login in to Rate this Post:     0       ?        
पुन्टे दाई फिश् करि को लागि नमरी बाचे कालले साचे आउला है त दाइ भाउजुका, चाहे हजुर् नेपाल् गैसके पछि किन नहोस्। अनि PP को काम् पार् लाग्यो? हरितालिकाले भने जस्तो अर्कै folder मा download गरेर हेर्नुस् न गीतलाई। ग्वाचेको रमाइलो ट्वाक्क टुक्क धेरै दिनमा पढ्न पाइयो। :D ठुल्नानी के छ तिम्रो हालचाल्? आस्था जी लाई नमस्ते। रोल् नम्बर् ५ हाजीर् मिस
Read Full Discussion Thread for this article