Posted by: Birkhe_Maila November 7, 2006
Login in to Rate this Post:
0
?
भट्टि त हैन चाइन्जो घराँ मइतेल सक्केर योसो खोलो पारि पसल सम्म पुएर आ'को चाइँ हो, यी अल्लारे हुर लाई एउडा कुरो पाए पुउछ गाँठे!
कलिजुग लाओ!! आचकलका ठिटा सँअ केई नलाग्ने!!
लु आस्ते तिम्लाई स्वागत छ चौतारिआँ। आम्दै अर्नु कथा हाल्दै अर्नु है?